बार्सिलोनाले एक गोलले पछि परेको स्थिति उल्टाउँदै ला लिगाको शीर्ष स्थानमा रहेको रियल सोसिडाडलाई पराजित गरेको छ । बुधबार राति सम्पन्न खेलमा बार्सिलोना २–१ गोलले विजयी बन्यो ।जीतसँगै बार्सिलोना आठौँ स्थानबाट पाँचौमा उक्लिएको छ भने सोसिडाडलाई गोलअन्तरको आधारमा उछिन्दै एथ्लेटिको म्याड्रिड लिगको शीर्ष स्थानमा पुगेको छ ।विलियन जोसेले सोसिडाडलाई खेलको २७ औँ मिनेटमा अग्रता दिलाएका थिए तर, लगत्तै जोर्डी आल्बाले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । पहिलो हाफ सकिन लाग्दा फ्रांकी योङले बार्सिलोन
from रातोपाटी https://ift.tt/3mquHMY
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।