ब्रेकिङ न्युज

6/recent/ticker-posts

घरायसी कामले बिग्रियो छोरीको पढाइ

कैलाली, २० मंसिर । टीकापुर नगरपालिका-एकतानगरकी पुष्पा सन्न्यासी कक्षा ६ मा अध्ययनरत छिन् । कर्णाली मावि टीकापुरमा अध्ययनरत उनी विद्यालयबाट फर्केपछि घर सफा गर्ने, भाँडा कुँडा माझ्ने र कपडा धुने लगायत घरायसी काममा आमालाई सघाउँछिन् । यसले उनको पढाइमा असर पुर्याएको छ । ‘म घरमा आमालाई सबै काम सघाउँछु, मेरा दाजुभाइले मैलेजस्तो घरको काम गर्दैनन्’, […]

from News24 : Premium News Channel https://ift.tt/3qtoH9B

Post a Comment

0 Comments