बागलुङ, १० पुस । बरेङ गाउँपालिकाका विद्यार्थी हरेक शनिबार बिहान रेडियो बिहानी सुन्न आतुर हुन्छन् । पैँतालीस मिनेट चल्ने ‘विषयगत हाजिरीजवाफ प्रतियोगिता’लाई विद्यार्थीले सातादिन पर्खिन्छन् । कोही विजेता बन्ने होडमा प्रतियोगितामा भाग लिन्छन् । कतिले रेडियो सुनेरै पनि विषयगत ज्ञानको दायरा बढाउँछन् । रेडियोसँगको सहकार्यमा गाउँपालिकाले थालेको उक्त प्रतियोगितात्मक कार्यक्रम छोटै अवधिमा प्रभावकारी बनेको छ […]
from News24 : Premium News Channel https://ift.tt/34Lqi1k
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।