काठमाडौं, ९ पुष । पार्टीका दुई खेमा अलग्गिएसँगै जनमानसमा एउटा जिज्ञासा व्याप्त छ– नेकपा र सूर्य चिह्न कसको होला रु विज्ञहरू यसका तीनवटै सम्भावनाबारे मत राख्छन्– १.ओली समूहको २. दाहाल–नेपाल समूहको ३. कसै न कसैको (निलम्बन हुने) यसका आधारमा तीनै किसिमका वस्तुस्थिति छन्– १. ओलीतिर प्रथम अध्यक्ष र महासचिव सहितको निर्णय छ। २.दाहाल–नेपालतिर साविक केन्द्रीय […]
from News24 : Premium News Channel https://ift.tt/3nPCc1q
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।