ब्रेकिङ न्युज

6/recent/ticker-posts

चीनमा स्कूल बाहिर अन्धाधुन्ध चक्कू हमलाः ७ को मृत्यु, ७ घाइते

चीनको उत्तर पूर्वी प्रान्त लिओलिङमा एक व्यक्तिले मानिसहरुमाथि अन्धाधुन्ध चक्कू हमला गरेका छन् । मिडियामा प्रकाशित रिपोर्ट अनुसार हमलामा सातजनाको घाइते भएको छ । लिओनिंग प्रान्तको एउटा सानो शहर कायायुआनमा भएको हमलामा सातजना घाइते पनि भएका छन् । सरकारी समाचार एजेन्सी शिन्ह्वाको रिपोर्ट अनुसार प्रहरीले एक संदिग्धलाई पक्राउ गरेको छ । यद्यपि, हमला के कति कारणले गरियो, त्यसको कुनै स्पष्ट जानकारी भने छैन । प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै रिपोर्टमा भनिए अनुसार उनीहरुले एक व्यक्तिले मानिसहरु

from रातोपाटी https://ift.tt/2WO5iCv

Post a Comment

0 Comments