ब्रेकिङ न्युज

6/recent/ticker-posts

सेक्ससँग जोडिएको सात प्रकारको डर जसले धेरैलाई तनावमा पार्छ

सम्भोग हाम्रो जीवनको एक महत्वपूर्ण हिस्सा हो र एक स्वस्थ जीवनका लागि यो आवश्यक पनि ठानिन्छ । यद्यपि, धेरै मानिसहरुलाई योसँग डर पनि लाग्ने गर्छ, त्यसैले कति त सेक्समाथि कुरा गर्न नै डराउँछन् । सेक्सका लागि यस्तो प्रकारको भयलाई इरोटोफोबिया भनिन्छ । इरोटोफोबियामा मानिसहरुको मनमा सेक्सको विषयमा विभिन्न प्रकारको डर हुन्छ । इरोटोफोबियामा मानिसहरुको मनमा विभिनन प्रकारको शंका हुन्छ । यदि यसको उपचार समयमा नै नगरिएको खण्डमा यो एक प्रकारको डिस्अर्डरमा परिवर्तन हुनसक्छ । यसले रोमान्टिक सम्बन्धमा पनि नक

from रातोपाटी https://ift.tt/38oaKl2

Post a Comment

0 Comments