एजेन्सी, ५ पुष । ला लिगामा बार्सिलोना भ्यालेन्सियासँग बराबरीमा रोकिएको छ । गएराति घरेलु मैदान क्याम्प नोउमा भएकाे खेलमा बार्सिलोना भ्यालेन्सियासँग २-२ को बराबरीमा रोकिएकाे हाे । खेलको २९ औं मिनेटमा भ्यालेन्सियाले मुक्टर डियाखाबीले गोल गर्दै अग्रता दिलाएका थिए । उनले कार्लोस सोलेरको पासमा गोल गरेका थिए । तर मेस्सीले पहिलो हाफको इन्ज्युरी समयमा खेल […]
from News24 : Premium News Channel https://ift.tt/37xSfLG
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।