ब्रेकिङ न्युज

6/recent/ticker-posts

लन्डनमा संक्रमण बढेसँगै आइतबारबाट थप कडा प्रतिबन्ध

लण्डन । बेलायतका विभिन क्षेत्रमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्न थालेपछि बेलायत सरकारले  शनिबार थप कडा प्रतिबन्धको घोषणा गरेको छ । यसअघि संक्रमण दरका आधारमा निर्धारित गरिएको  ‘टीयर ३’ अन्तर्गतको वर्गीकरणलाई ‘टीयर ४’ मा राखिएको प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार विशेष सम्बोधनमार्फत् जानकारी दिएका छन् ।  आइतबारबाट तत्कालै लागू हुनेगरी कम्तिमा दुई साताको लागि लन्डन, केन्ट, एस्सेक्स तथा बेडफोर्डशायर लगायतका क्षेत्रहरुमा अहिले खुला रहेका कपडा पसल, इन्डो

from रातोपाटी https://ift.tt/2J4p4qa

Post a Comment

0 Comments