एजेन्सी, १ पुस । जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुन्डले संघर्षपुर्ण जित निकालेको छ । गएराति भएकाे खेलमा डर्टमुन्डले वेर्डर ब्रेमेनमाथि उसकै मैदानमा २-१ को संघर्षपुर्ण जित निकालेको हाे । ब्रेमेनमा मंगलबार राति भएको खेलमा डर्टमुन्डको जितमा राफायल गुरेइरो र मार्काे रिउसले गोल गरे । घरेलु टोलीका केभिन मोहवाल्डले एक गोल फर्काए । खेलको १२औं मिनेटमा राफायल […]
from News24 : Premium News Channel https://ift.tt/3oVUe2q
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।