ब्रेकिङ न्युज

6/recent/ticker-posts

त्रिविको ४६औं दीक्षान्त समारोह : सीमित विद्यार्थी मात्र सहभागी हुने

काठमाडौँ, २३ मंसिर । त्रिभुवन विश्वविद्यालयले यो वर्षको ४६औं दीक्षान्त समारोह संक्षिप्तरुपमा आयोजना गर्ने भएको छ । आउँदो पुस ६ गते त्रिवि परिसरमै आयोजना हुने समारोहमा सरकारले अपनाएको सबै स्वास्थ्य मापदण्ड पूरा गर्नुपर्नेछ । समारोहमा सहभागी विद्यार्थीले अनिवार्यरुपमा मास्क प्रयोग गर्नुपर्नेछ । उपाधि लिने विद्यार्थीले फेससिल्डसमेत प्रयोग गर्नुपर्ने भएको छ । त्रिविका रजिस्ट्रार प्राडा पेशल दाहालले […]

from News24 : Premium News Channel https://ift.tt/2VQTL5a

Post a Comment

0 Comments