ब्रेकिङ न्युज

6/recent/ticker-posts

पेयजल सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय वेबिनार आजदेखि

काठमाडाैं, २३ मंसिर । स्मार्ट वास सोलुसन्स प्रालि र कोरियाको इन्टरनेसनल सेन्टर फर अर्वन वाटर हाइड्रो इन्फरमेटिक्स (आइसिएचयू) को संयुक्त आयोजनामा आज मङ्सिर २३ देखि २६ गतेसम्म भविष्यका लागि जल सुरक्षा मञ्च, २०२० विषयक चार दिवसीय अन्तर्राष्ट्रिय वेबिनार हुने भएको छ । आयोजक स्मार्ट वास सोलुसन्स प्रालिका तर्फबाट साेमबार यहाँ आयोजित पत्रकारसम्मेलनमा वेबिनारबारे जानकारी दिँदै कार्यक्रममा […]

from News24 : Premium News Channel https://ift.tt/2VMVM2d

Post a Comment

0 Comments