ब्रेकिङ न्युज

6/recent/ticker-posts

स्थानीय जनप्रतिनिधी र उद्योगको साँठगाँठले सर्वसाधारणको उठिवास

मकवानपुर, २३ मंसिर । मकवानपुरको एक निजी उद्योगले आफ्नो स्वार्थको लागि खानी उत्खनन् गर्दा स्थानीय सर्वसाधारणको घरवास उठेको छ । हेटौंडामा उद्योग रहेको रिद्धिसिद्धि सिमेन्ट उद्योगको खानी उत्खननको क्रममा स्थानीयवासीहरुको उठिबास लाग्ने अवस्था आएको हो । उद्योगको खानी मकवानपुर जिल्लाको विकट राक्सिर गाउँपालिका–४ गिङ्ङु भन्ने ठाउँमा रहेको छ । उद्योगले स्थानीयबासीहरुको उचित व्यवस्थापन बिना नै […]

from News24 : Premium News Channel https://ift.tt/2LiLvsz

Post a Comment

0 Comments