ब्रेकिङ न्युज

6/recent/ticker-posts

सास्ती झेल्दै सीमा सुरक्षा

फिदिम, २३ मंसिर ।  पाँचथरको ४४.३८ किलोमिटर सीमा क्षेत्र भारतका पश्चिम बंगाल र सिक्किमसँग जोडिएको छ। सरकारले उच्च पहाडी यो क्षेत्रमा हालै चारवटा बोर्डर आउटपोस्ट (बीओपी) स्थापना गरेको छ। तर, आवश्यक पूर्वाधार नहुँदा बीओपीमा खटिने सशस्त्र प्रहरीको दैनिकी सकसपूर्ण बनेको छ। याङवरक गाउँपालिकाका चिवाभञ्ज्याङ, सुकेढाप र फालेलुङ गाउँपालिकाका भँैसे र फालोटमा बीओपी खडा गरिएको हो। […]

from News24 : Premium News Channel https://ift.tt/2VOTFLl

Post a Comment

0 Comments