ब्रेकिङ न्युज

6/recent/ticker-posts

३६ वर्षका कोरोनाका एक बिरामीद्वारा ८२ वर्षीय अर्का बिरामीको हत्या

क्यालिफोर्नियामा एउटा यस्तो घटना सार्वजनिक भएको छ जसमा कोरोनाका एक बिरामीले अर्को बिरामीको हत्या गरेको बताइएको छ । ३७ वर्षका एक बिरामीमाथि यो सिलसिलामा हत्या र हेट–क्राइमको मुद्दा दर्ता भएको छ । प्राप्त खबर अनुसार ३७ वर्षका जेस मार्टिनेजले ८२ वर्षका अर्का एक बिरामीलाई अक्सिजन सिलिन्डरले हाने जसका कारण उनको मृत्यु भएको छ । लस एन्जिल्स प्रहरीका अनुसार वृद्ध बिरामीले जब कोठामा पूजा गर्न सुरु गरे तब जेसलाई मन परेन र वृद्धको क्रियाकलाप देखेर उनलाई असाध्यै रिस उठ्यो । जसका का

from रातोपाटी https://ift.tt/3aBgvi2

Post a Comment

0 Comments