ब्रेकिङ न्युज

6/recent/ticker-posts

नेपालमा फास्ट ट्रयाकमा खोप ल्याउने तयारी शुरु

काठमाडौँ, १९ मंसिर । सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो । द्रुतकार्य योजनाका लागि आठवटा समिति गठन गरिएको छ । सरकारले खोप अभियान नै सञ्चालन गर्नेछ । स्वास्थ्यमन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार समितिले खोप आयात, भण्डारणदेखि वितरणलगायतका प्रक्रियाको कामलाई अघि […]

from News24 : Premium News Channel https://ift.tt/3qubOMg

Post a Comment

0 Comments