ब्रेकिङ न्युज

6/recent/ticker-posts

मानव–सभ्यताका केही कुरा

  –प्रकृतिबाट सृष्ट पशुपंछीहरूध्ये मान्छे पनि एक किसिमको विशिष्ट पशु प्राणी हो । दुई खुट्टाले टेकेर उभिएर दुई हातले जुनसुकै काम गर्न सक्ने किसिमको शारीरिक बनोट र सोच्न, बुझ्न, सिक्न, संझन सक्ने बौद्धिक चेतना भएको कारण मान्छेलाई सर्वोत्कृष्ट प्राणी भन्ने गरिन्छ । अरु प्राणीहरूको हकमा यसै भन्न सकिन्न, तर मानिस चाहिँ सामाजिक प्राणी हो । ऊ समाजमा जन्मन्छ, हुर्कन्छ, बस्छ र समाजमै मर्छ ।संसारमा मान्छेका हजारौं समुदाय वा समाज छन् – कुनै सभ्य बनिसकेका; कुनै सभ्य बन्दै गरेका, तर पूर

from रातोपाटी https://ift.tt/39DYNtM

Post a Comment

0 Comments