एजेन्सी, १८ मंसिर । युइएफए च्याम्पियन्स लिगमा स्पेनिस् क्लब बार्सिलाेनाले लगातार पाँचौ जित निकालेको छ । गएराति भएकाे समूह चरणको पाँचौ राउन्डको खेलमा बार्सिलाेनाले फेरेन्कवरेसलाई उसैकाे घरेलु मैदानमा ३-० गाेलले पराजित गरेकाे हाे । बार्सिलाेनालाई सानदार जित दिलाउनकाे लागि एन्टोेनी ग्रिजम्यान, मार्टिन ब्रेथवेट र ओउसमान डेम्बेलेले समान १-१ गोल गरे । कप्तान लियोनेल मेस्सीरलाई भने […]
from News24 : Premium News Channel https://ift.tt/39AHNVa
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।