एजेन्सी, १८ मंसिर । युइएफए च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमाथि सहज जित निकालेको छ । गएराति भएको समूह चरणको पाँचौ राउन्डको खेलमा पीएसजीले युनाइटेडलाई उसैको घरेलु मैदानमा ३-१ गोल अन्तरले पराजितको गरेको हो । यससँगै पीएसजीले अघिल्लो महिना घरेलु मैदानमा बेहोरेको २-१ को हारको बदला लिएको छ । […]
from News24 : Premium News Channel https://ift.tt/33BPve3
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।