ब्रेकिङ न्युज

6/recent/ticker-posts

२० जना पाहुना बोलाउने अनुमति भएको विवाहमा बोलाइयो १० हजार; दुलहाका पितालाई जरिवानासहित १ वर्ष जेल सजाय

कोरोनाभाइरस महामारीले थुप्रै मानिसहरुको भव्य र तामझामसहितको विवाह गर्ने सपना तुहाएको छ । सयौं पाहुनाको उपस्थित हुने विवाहमा महामारीले पाहुनाको संख्या निश्चित गरिदिएको छ । मानिसहरु नजिकका आफन्तसँग सानो समारोहमा विवाह सम्पन्न गरिरहेका छन् । तर मलेसियामा एक जोडीले २० जना मात्रै पाहुना बोलाउने अनुमति दिइएका बेला आफ्नो विवाहमा १० हजारा पाहुना बोलाए ।तपाईंले सोचिरहनुभएको होला, उनीहरुले यति धेरै पाहुना बोलाएर कानून तोडिदिए तर यस्तो होइन । यो जोडीले विवाहमा हज्जारौं पाहुना त बोलाए तर सामाजिक द

from रातोपाटी https://ift.tt/3pbMQju

Post a Comment

0 Comments