काठमाडौं, ९ पुस । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले आगामी संस्करणको टी-१० लिग क्रिकेट खेल्ने भएका छन् । करण केसी, सोमपाल कामी र युवा ब्याट्सम्यान कुशल मल्ललाई तीन फरक टोलीले ड्राफ्टबाट अनुबन्ध गरेका हुन् । करणलाई पुणे डेभिल्सले टोलीमा अनुबन्ध गरेको हो भने सोमपाललाई टिम अबुधाबी तथा कुशललाई मराठा अरेबियन्सले अनुबन्ध गरेका हुन् । […]
from News24 : Premium News Channel https://ift.tt/3rmoPbk
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।