ब्रेकिङ न्युज

6/recent/ticker-posts

आगामी तीन दिनको मौसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुहार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । भने अहिले तराईका भूभागका थोरै स्थानहरुमा  बाक्लो  हुस्सु र कुहिरो लागेको छ ।  बाँकी भूभागको  मौसम सामान्यतया सफा रहेको छ । आगामी तीन दिनको मौसम पूर्वानुमानः पौष ११ गते (शनिबार)दिउँसोः प्रदेश नं १ र सुदुरपश्चिम प्रदेशमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।रातिः  गण्डकी प्र

from रातोपाटी https://ift.tt/2WMKUlq

Post a Comment

0 Comments