एजेन्सी, १७ मंसिर । युइएफए च्याम्पियन्स लिगमा साविक विजेता बायर्न एट्लेटिको मड्रिडसँग बराबरीमा रोकिएको छ । गएराति एट्लेटिको घरेलु मैदानमा भएकाे खेलमा बायर्नले घरेलु टिमसँग १-१ गोलको बराबरी खेलेको हो । खेलको २६ औं मिनेटमा घरेलु टिमका जोआ फेलिक्सले गोल गर्दै सुरुवाती अग्रता बनाएका थिए । उनको गोलसँगै पहिलो हाफमा बायर्न एक गोलले पछि परेकाे […]
from News24 : Premium News Channel https://ift.tt/37s65y4
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।