ब्रेकिङ न्युज

प्रधानमन्त्री ओलीको ध्यान अब मध्यावधि निर्वाचनमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ। सरकार परिवर्तन गर्न दलहरूबीच सहमति जुट्दै गर्दा प्रधानमन्त्री ओलीले अहिलेको प्रतिनिधिसभाको अंकगणित बदल्न मध्यावधि निर्वाचनमा जानुपर्ने संकेत गरेका छन्। माओवादी केन्द्रले आइतबार संसद् सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको चिठी दर्ता गर्ने संकेत पाएका प्रधानमन्त्री ओलीले मध्यावधि निर्वाचनको संकेत गरेका हुन्। यसैक्रममा प्रधानमन्त्री ओलीले […]

from News24 : Premium News Channel https://ift.tt/3wrEWHe

Post a Comment

0 Comments