काठमाडौं, २६ मंसिर । चीनले सरकारी स्तरमा विकास गरेको कोभिड १९ विरुद्धको खोपको प्रभाबकारिता ८६ प्रतिशत रहेको दाबी गरिएको छ । यूनाइटेड अरब एमिरेट्सका स्वास्थ्य मन्त्रालयले बुधबार एक वक्तब्य जारी गरी उक्त दाबी गरेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार तेस्रो चरणको क्लिनिकल ट्रायलको अन्तरिम विश्लेषणमा आधारित रहेर खोपको प्रभाबकारिता किटान गरिएको छ । यूएईमा गत् […]
from News24 : Premium News Channel https://ift.tt/2Ls1KUf
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।