ब्रेकिङ न्युज

6/recent/ticker-posts

शिक्षकको घाँटी रेटेर हत्याः लमजुङमा मुक्तिनाथ अधिकारीको हत्या भएको घटनाको झल्को

मोरङ मिक्लाजुङस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको घाँटी रेटेर हत्या गरिएको छ। मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५३ वर्षीय श्रेष्ठको शव जंगलमा फेला परेको मोरङ प्रहरीले जनाएको छ।  पाँच–सातजनाको अज्ञात समूहले मंगलबार बिहान श्रेष्ठलाई घरबाटै अपहरण गरी लगभग एक किलोमिटर पर देउढुंगा जंगलमा लगी हत्या गरेर फालेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। श्रेष्ठको अपरहण भएको करिब एक घन्टापछि जंगलमा बन्दुकको ठूलो आवाज आएपछि गोली प्रहार गरिएको खबर स्थानीयले दिएको

from रातोपाटी https://ift.tt/3qFdIKg

Post a Comment

0 Comments