ब्रेकिङ न्युज

6/recent/ticker-posts

विवाद चर्किएपछि सैफ अली खानले रावणबारे दिएको बयानका लागि मागे माफी

फिल्म अभिनेता सैफ अली खानले पौराणिक चरित्र रावणमाथि गरिएको आफ्नो टिप्पणीका लागी माफी मागेका छन् । उनले कसैको पनि भावनालाई ठेस पुर्याउने उद्देश्य नरहेको बताएका छन् ।यो विवाद बलिउड अभिनेता सैफ अली खानको टिप्पणीपछि सुरु भएको थियो । उनी आफ्नो आगामी फिल्म ‘आदिपुरुष’ मा रावणको भूमिका निभाइरहेका छन् भने अभिनेता प्रभाष रामको भूमिकामा देखिनेछन् ।उनले आफ्नो भूमिकाबारे एक भारतीय पत्रिकासँग भनेका थिए, ‘एक राक्षस राजाको भूमिका निभाउनु निकै रोचक छ तर यसमा उनी अली कम कडा छन् । तर हामी उनलाई द

from रातोपाटी https://ift.tt/3mR1Wu3

Post a Comment

0 Comments