ब्रेकिङ न्युज

6/recent/ticker-posts

डीडीसीको घिउ जापान निर्यात : चारदेखि पाँच सय मेट्रिक टन लाने सम्झौता

दुग्ध  विकास सं‚थान (डीडीसी)ले उत्पादन गरेको घिउ जापान निर्यात हुन थालेको छ । कोभिड–१९ को  सुरुवातसँगै  निर्यात  हुन  थालेको घिउ  हालसम्म  १७  हजार  लिटर  जापान गइसकेको छ ।अझै  १५  हजार  लिटरको  अर्डर भएको  डीडीसीका महाप्रबन्धक रुद्रमणि पौडेलले बताए । जापानका व्यापारीले नेपालका व्यापारीसँग सम्पर्क  गरी घिउ लाने गरेको  उनले बताए । जापानका व्यापारीहरू नेपाल आएर डीडीसीको कारखाना अवलोकन  गरी  उ

from रातोपाटी https://ift.tt/3osC2Nn

Post a Comment

0 Comments