ब्रेकिङ न्युज

6/recent/ticker-posts

सिटीमा कोरोना फैलिएपछि एभर्टनविरुद्धको खेल स्थगित

 क्लबमा कोरोनाभाइरसको संक्रमण फैलिएपछि एभर्टनविरुद्ध म्यान्चेस्टर सिटीको खेल स्थगित भएको छ । क्रिसमसमा क्लबमा संक्रमित भेटिएकोमा सोमबार थप संक्रमित भेटिएपछि खेल स्थगित गरिएको हो । प्रिमियर लिगको बोर्ड बैठक बसेर खेल स्थगित गर्ने निर्णय लिएको थियो ।सोमबार थप संक्रमित भेटिएपछि क्लबले आफ्नो प्रशिक्षण मैदानलाई अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको जानकारी दिएको छ । भाइरसको संक्रमण थप फैलन सक्ने भनेर यो कदम चालिएको क्लबको भनाइ छ । क्रिसमसका दिन गब्रियल जिसुस र कायल वाकरसहित दुई जना स्टाफमा क

from रातोपाटी https://ift.tt/3pABxBH

Post a Comment

0 Comments