अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) को खोप र जैविक उत्पादन सल्लाहकार समितिले फाइजर र बायोएनटेकले उत्पादन गरेको कोरोनाभाइरसविरुद्धको खोपको आपत्कालिन प्रयोग गर्ने पक्षमा मतदान गरेको छ ।समितिका १७ सदस्यले खोपको पक्षमा मतदान गरेका थिए भने चार जनाले विपक्षमा मतदान गरेका थिए । एक जना भने अनुपस्थित थिए । मतदानको अर्थ खोपको प्रयोगका लागि तत्कालै अनुमति दिइनेछ भन्ने चाहिँ होइन ।एफडीएले सुझावलाई ग्रहण गर्ने वा नगर्ने भन्ने निर्णय लिनेछ । तर संस्थाले खोपको आपत्कालिन प्रयोगका लागि अनुमति दिने
from रातोपाटी https://ift.tt/3oBy3y4
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।