ब्रेकिङ न्युज

6/recent/ticker-posts

व्यावसायिकरूपमा कस्तूरी पाल्न प्रजनन केन्द्र स्थापना हुँदै

व्यावसायिकरूपमा कस्तूरी  मृग पाल्न जाजरकोटको बारेकोट गाउँपलिकाको सक्ला रानीचौरमा कस्तूरी प्रजनन केन्द्र स्थापनाको काम तीव्ररूपमा अगाडि बढेको छ । अघिल्लो आर्थिक वर्षदेखि शुरु गरिएको काम अहिले तीव्ररूपमा अगाडि बढेको हो । कस्तूरी पाल्न चाहनेलाई बीउ प्राणी उपलब्ध गराउन सरकारले जाजरकोट सक्ला रानीचौरमा कस्तूरी प्रजनन केन्द्र स्थापनाका लागि काम जारी राखेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए । अहिले प्रजनन केन्द्रका लागि भवन निर्माणका कामहरु भइरहेका छन् । रु तीन क

from रातोपाटी https://ift.tt/2W5HDgF

Post a Comment

0 Comments