ब्रेकिङ न्युज

हेरचाह केन्द्र नहुँदा जेल पठाउनुपर्ने बाध्यता

पोखरा, १८ मंसिर । जिल्ला अदालत कास्कीले मंगलबार आदेश गर्यो‍, ‘अभियुक्तलाई हेरचाह केन्द्र पठाउनू।’ बलात्कारका अभियुक्तमाथि अदालतको त्यस्तो आदेश थियो। अभियुक्तलाई धरौटीमा छाड्ने, साधारण तारेखमा छाड्ने वा थप अनुसन्धानका लागि कारागारै पठाउने जस्ता आदेशहरु त सामान्य नै हुन्। तर कास्की अदालतको मंगलबारको त्यो आदेशले चाहिँ हेरचाह केन्द्र पठाऊ भन्ने आयो। अभियुक्त ७९ वर्षका थिए। उनीमाथि […]

from News24 : Premium News Channel https://ift.tt/3ohdg2L

Post a Comment

0 Comments