ब्रेकिङ न्युज

6/recent/ticker-posts

नेकपा र सूर्य चिह्न कसको होला ?

काठमाडौं  । पार्टीका दुई खेमा अलग्गिएसँगै जनमानसमा एउटा जिज्ञासा व्याप्त छ– नेकपा र सूर्य चिह्न कसको होला ? विज्ञहरू यसका तीनवटै सम्भावनाबारे मत राख्छन्– १. ओली समूहको२. दाहाल–नेपाल समूहको३. कसै न कसैको (निलम्बन हुने) यसका आधारमा तीनै किसिमका वस्तुस्थिति छन्– १. ओलीतिर प्रथम अध्यक्ष र महासचिव सहितको निर्णय छ।२. दाहाल–नेपालतिर साविक केन्द्रीय कमिटीको बहुमत छ। ३. मनोनीतबाटै चलिरहेको दलमा ओलीतर्फ थप सदस्य मनोनयन गरिएका (४४६ बाट ११९९ पु¥याइए

from रातोपाटी https://ift.tt/3aDjNkM

Post a Comment

0 Comments