एजेन्सी, ८ पुष । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा रियल भालाडोलिडमाथि सहज जित निकालेकाे छ । गएराति भएकाे खेलमा बार्सिलाेनाले भालाडोलिडलाई ३-० गाेल अन्तरले पराजित गरेकाे हाे । बार्सिलाेनालाई सहज जित दिलाउकाे लागि कप्तान लियोनेल मेस्सी, क्लेमेन्ट लेङ्लेट र मार्टिन ब्रेथवेटले समान एक-एक गाेल गरे । खेलकाे २१औं मिनेटमा लेङ्लेट गाेल गर्दै बार्सिलोनाले अग्रता लिएको […]
from News24 : Premium News Channel https://ift.tt/3nKWXeD
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।