ब्रेकिङ न्युज

6/recent/ticker-posts

अबको तीन दिनको मौसम कस्तो रहला ?

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।यसैगरी, अहिले देशभरका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहेको छ।आगामी तीन दिनको मौसम पूर्वानुमानःपौष १६ गते (बिहीबार)दिउँसोः  प्रदेश १ मा आंशिक बदली, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली  प्रदेशमा आंशिक देखि सामान्य  बदली रही बाँकी भूभागमा  मौसम सामान्यतया सफा रहनेछ।रातिः प्रदेश १ मा आंशिक बदली, सुदूरपश्चिम, कर्णाली &n

from रातोपाटी https://ift.tt/3aSAk4w

Post a Comment

0 Comments