ब्रेकिङ न्युज

6/recent/ticker-posts

बेलायतमा कोरनाका कारण मृत्यु हुनेको संख्या ६१ हजार नाघ्यो

 लन्डन । बेलायतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको संख्या शनिबार साँझसम्म ६१ हजार नाघेको छ ।  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सार्वजनिक गरेको तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा थप ३९७ जना कोरोना संक्रमितको ज्यान गएको छ । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६१ हजार १४ जना पुगेको छ । पछिल्लो एकसातामा तीन हजार ३८ जानको मृत्यु भएको छ । तर, कोरोना संक्रमणका कारण मृत्यु भएको प्रमाणपत्रका आधारमा भने मृतक  संख्या ६९ हजार ७५२ जना रहेको सर

from रातोपाटी https://ift.tt/3gezm3b

Post a Comment

0 Comments