ब्रेकिङ न्युज

6/recent/ticker-posts

‘बहिनी बाँच्न चाहन्छे, कृपया बचाइदिनुस् !’

बागलुङ, २३ पुस  । मिर्गौला रोगबाट ग्रस्त बहिनीको उपचारमा अर्थाभाव भएपछि दाजुले सहयोगको याचना गर्नुभएको छ । निसीखोला गाउँपालिका–१ का भक्तबहादुर पुनले बहिनी सुशीलाको नयाँ जीवनका लागि सहयोगको हात थाप्नुभएको हो । “बहिनी बाँच्न चाहन्छे, सबैले सक्दो सहयोग गरिदिनुस्, बहिनीको जीवन बचाइदिनुस्”, बुधबार सदरमुकाममा आयोजित पत्रकार भेटघाटमा पुनले भन्नुभयो । उहाँले ३३ वर्षीय बहिनीको भविष्यलाई […]

from News24 : Premium News Channel https://ift.tt/3s2SnLm

Post a Comment

0 Comments