एजेन्सी, २३ पुष । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले सुरक्षा तारबार भत्काएर संसद भवन छिरेर तोडफोड गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन विजयी भएको घोषणा गर्न संसद बसिरहेका बेला ट्रम्प समर्थकहरू संसद भवनभित्र छिरेका थिए । उनीहरूले ट्रम्प नै राष्ट्रपतिमा विजयी भएको भन्दै त्यहाँका झ्यालढोकामा तोडफोड गरेका थिए । प्रदर्शनकारी तल्लो सदनकी सभामुख न्यान्सी […]
from News24 : Premium News Channel https://ift.tt/3bdAiEn
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।