ब्रेकिङ न्युज

6/recent/ticker-posts

अभिव्यक्ति स्वतन्त्रमाथि आजभन्दा पहिले यति ठूलो हमला कहिल्यै भएनः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आज अभिव्यक्ति स्वतन्त्रतामाथि जति हमला भइरहेको छ, त्यति हमला पहिले कहिल्यै नभएको बताएका छन् । टेक्ससमा अमेरिका र मेक्सिकोबीच बनेको पर्खाल हेर्न गएका ट्रम्पले भने, ‘अभिव्यक्ति स्वतन्त्रतामाथि हमला भइरहेको छ, यस्तो पहिले कहिल्यै भएको थिएन । २५ औं संशोधनले मलाई कुनै खतरा छैन तर यसले बाइडेन र बाइडेनको प्रशासनलाई नै हानी हुनेछ ।’ट्रम्पले थपे, ‘महाभियोगको भ्रम इतिहासको सबैभन्दा ठूलो विच हन्टको हिस्सा हो । अब हाम्रो जनताको घाउमा मलहम लगाउनु हो ।

from रातोपाटी https://ift.tt/38D6bo6

Post a Comment

0 Comments