ब्रेकिङ न्युज

6/recent/ticker-posts

लण्डनमा एक नेपाली सेफको हत्या

लन्डन । लण्डनमा सामान्य विवादका कारण आइतबार राति एकजना नेपालीको हत्या भएको छ । लन्डनको इस्टकोट रेल्वे स्टेशन अगाडि भएको उक्त घटनामा मृत्यु हुने काठमाण्डौ निवासी करिब ४० वर्षीय विक्रम केसी भएको एनआरएन यूके सदस्य तथा लण्डनमा रेष्टुरेन्ट व्यवसाय संचालन गर्दै आएकी सरस्वती केसीले रातोपाटीलाई जानकारी दिइन्।२१ वर्षीय युवकसँगको सामान्य भानाभनका कारण कुटपिट भएपछि घटनास्थलमै केसीको मृत्यु भएको थियो । सोसल ढाबा नामक रेष्टुरेन्टमा काम गरेर घर फर्किरहेका मृतक केसीको करिब १० बजे राति आफू बस्ने ठाउँभन्दा करिब

from रातोपाटी https://ift.tt/38Eaq2N

Post a Comment

0 Comments