काठमाडौं, २२ पुष । राजधानीको आकाश हिजो विहानबाट धुम्बिएसँगै उपत्यका लगायतका देशका अन्य केही शहरमा वायु प्रदूषणको मात्र एकाएक माथि पुग्यो । वायु प्रदूषणको मात्र बढेसँगै वातावरण विभागले ज्येष्ठ नागरिक र मुटु आदिका रोगीहरुलाई घरबाट बाहिर ननिश्कन विज्ञप्ति मार्फत आगह्र गरेको छ । एकाएक यसरी प्रदूषणको मात्रा बढ्नुमा बादलले माथिबाट ढपक्क ढाक्दा प्रदूषणको अन्यत्र आउजाउ […]
from News24 : Premium News Channel https://ift.tt/3okGVZc
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।