सुर्खेत, २२ पुष । कर्णालीमा तत्कालका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद सुरक्षित बनेको छ। नेकपा विभाजनसँगै मुख्यमन्त्री शाही अल्पमतमा परेका थिए। तर प्रधानमन्त्री केपी शर्मा ओली समूहका दुईजना मन्त्री र एक सांसद अर्को समूहमा प्रवेश गरेपछि प्रदेश सरकार तत्काल परिवर्तन हुने सम्भावना टरेको हो। नेकपा विभाजन हुनुको एउटा कारण कर्णालीको विवाद पनि हो। यसअघि गत […]
from News24 : Premium News Channel https://ift.tt/3hNe0L4
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।