ब्रेकिङ न्युज

6/recent/ticker-posts

१३० वर्षमा पहिलो पटक न्यूयोर्कको सेन्ट्रल पार्कमा देखियो दुर्लभ हिम उल्लू

हालै अमेरिकाको न्यूयोर्कस्थित सेन्ट्रल पार्कमा १३० वर्षमा पहिलो पटक दुर्लभ हिम उल्लू देखिएको छ । यसको जानकारी न्यूयोर्क सिटी डिपार्टमेन्ट अफ पार्क्स एन्ड रिक्रिएशनले सोसल मिडियामा एक पोस्टमार्फत् दिएको हो । पोस्टमा लेखिएको छ, ‘हिम उल्लू एक्लै बस्न रुचाउँछ । कृपया यसबाट टाढै बस्नुहोस् ता कि सबैले यो अनौठो पलको अनुभव गर्न सकून् ।’यो अन्य उल्लूभन्दा नितान्तत फरकःवैज्ञानिकका अनुसार साधारणतया अन्य उल्लू दिउँसो सुत्छन् र राती शिकारका लागि जाग्ने गर्छन् तर हिम उल्लू दिनमा पनि सक्रिय रहन्छ ।

from रातोपाटी https://ift.tt/2MG8z4W

Post a Comment

0 Comments