ब्रेकिङ न्युज

6/recent/ticker-posts

मन्त्रीलाई मन्त्रालयमा भेट्नै गाह्रो, कर्मचारीले ब्रिफिङ गर्न पाएनन्

एसईई आउन र शैक्षिक सत्र सकिन दुई महिनामात्र बाँकी छ । तर जिम्मेवारी सम्हालेको एक महिना बितिसक्दा पनि शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले विद्यालय तहको अनिश्चित शैक्षिक सत्र र एसईई सञ्चालन लगायतका विषयमा निर्णय लिन सकेका छैनन् । उनी सहरी विकास मन्त्रालयबाट शिक्षामा सारिनुअघि नै अन्योलमा रहको शैक्षिक सत्र र कक्षा १० को परीक्षाको विषय मन्त्रिपरिषद्मा पुगिसकेको थियो । लाखौं विद्यार्थी र अभिभावकको चासो जोडिएको यो विषयमा न मन्त्रीले निर्णय लिन सकेका छन्  न कुनै सकारात्मक पहल गरका छन् । 

from रातोपाटी https://ift.tt/39womMJ

Post a Comment

0 Comments