ब्रेकिङ न्युज

6/recent/ticker-posts

ओलीले उद्घाटन गरेको पानीजहाज कार्यालय बन्यो सुनसान

ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा भीड नभएको दिन हुँदैन । यसको नजिकै रहेको नेपाल पानीजहाज कार्यालय भने प्रायः सुनसान देखिन्छ । दरबन्दी भन्दा कम कर्मचारी छन्, उनीहरु पनि प्रायः कार्यालयमा भेटिँदैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीका महत्त्वाकांक्षी आयोजनामध्येको यो कार्यालयको २०७५ फागुन २ गते भव्य कार्यक्रमका साथ उद्घाटन गरिएको थियो । १६ जनाको दरबन्दीमा १० जना कर्मचारी छन् । कार्यालयले चाहिने कर्मचारी अन्य मन्त्रालय, विभागबाट सरसापट लिइ चलाएको छ । पानीजहाज सञ्चालन, अध्

from रातोपाटी https://ift.tt/3r5hCLK

Post a Comment

0 Comments