एजेन्सी, २१ पुष । इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुल साउथह्याम्टनसँग पराजित भएको छ । गएराति भएको खेलमा लिभरपुल साउथह्याम्टनसँग १-० गोल अन्तरले पराजित भएको हो । प्रिमियर लिगमा लिभरपुलको यो दोस्रो हार हो । यसअघि लिभरपुल एस्टन भिल्लासँग ७-२ ले पराजित भएको थियो । खेलको दोस्रो मिनेटमै लिभरपुल पछि परेको थियो । ड्यानी विङ्सले […]
from News24 : Premium News Channel https://ift.tt/3oj1XYc
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।