एजेन्सी, २१ पुस । बेलायतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरू झनै बढ्न थालेपछि फेरि देशव्यापी लकडाउनको घोषणा गरिएकाे छ । प्रधानमन्त्री बोरिस जोनसनले संक्रमण थप फैलन नदिनका लागि फेब्रुअरी मध्यसम्मका लागि लकडाउनको घोषणा गरेका हुन् । भाइरसबाट संक्रमित हुने र अस्पताल भर्ना हुनेको संख्या बढ्दै गएपछि त्यहाँ पुनः लकडाउनको घोषणा गरिएको हो । प्रधानमन्त्री जोनसनले सकेसम्म […]
from News24 : Premium News Channel https://ift.tt/3rTPGM7
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।