ब्रेकिङ न्युज

6/recent/ticker-posts

फिनल्याण्डपछि बुल्गारियामा पनि फाइजर भ्याक्सिनको देखियो साइड इफेक्ट

फिनल्याण्डपछि अब बुल्गारियामा पनि अमेरिकी कमपनी फाइजरको कोरोना भ्याक्सिनको साइड इफेक्ट देखिएको छ । बुल्गारियाको औषधी विभागका कार्यकारी निर्देशक बाग्डन किरिलोवले सोमबार दिएको जानकारीमा ४ जनामा भ्याक्सिनको साइड इफेक्ट देखिएको छ । चारजनामध्ये दुईजनामा दुखाई र  अन्य दुईमा सुस्तताका साथै तापक्रममा वृद्धिको समस्या देखिएको छ । बुल्गारियामा डिसेम्बर २७ देखि खोप अभियान सुरु भएको हो । सुरुमा स्वास्थ्यकर्मीलाई पहिलो प्राथमिकता दिइएको छ । सोमबारसम्म करिब पाँच हजार जनालाई खोप दिइसकिएको छ । &nb

from रातोपाटी https://ift.tt/39308Z4

Post a Comment

0 Comments