ब्रेकिङ न्युज

6/recent/ticker-posts

व्यवसायीले सिमेन्ट र छडको मूल्य धमाधम बढाउन थाले

दुई साताअघिसम्म ओपीसी सिमेन्टको खुद्रा बिक्री मूल्य प्रतिबोरा ६५० रुपैयाँ थियो । अहिले ७०० रुपैयाँ नाघेको छ । पीपीसी सिमेन्टको प्रतिबोरा ५५० रुपैयाँबाट बढेर ६०० रुपैयाँ पुगेको छ । यसैगरी फलामे छड प्रतिकिलो ७५ बाट ९५ रुपैयाँ पुगेको छ । खाने तेल र चामलको मूल्य पनि बढेको छ । विदेशमै औद्यागिक कच्चा पदार्थको मूल्य बढेको भन्दै व्यवसायीले सिमेन्ट र छडको मूल्य बढाएको कान्तिपुर दैनिकमा खबर छ । ‘सिमेन्ट र फलामे छडको बजार मूल्य स्थिर छैन । एक साताको अन्तरालमै बढेको छ,’ सिद्धार्थ निर्म

from रातोपाटी https://ift.tt/3rTraLk

Post a Comment

0 Comments