ब्रेकिङ न्युज

6/recent/ticker-posts

प्रहरीमा एसएसपी बढुवा तयारी, थप २ पद खाली हुँदै

 काठमाडौं । नेपाल प्रहरीका उपरीक्षक (एसपी)लाई वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्ने तयारी थालिएको छ । पुस १३ मा गृह मन्त्रालयले ९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डिआईजी) मा बढुवा गर्न सिफारिस गरेको थियो । एक सातासम्म कुनै उजुरी नपरेपछि डिआईजी बढुवा पूर्ण भएको छ ।डिआईजीको अन्तिम सूची प्रकाशन गरेपछि तत्काल योग्यता पुगेका प्रहरी उपरीक्षकहरुलाई एसएसपीमा बढुवा सिफारिस गरिने गृह मन्त्रालयका एक उच्च अधिकारीले रातोपाटीलाई बताए ।अहिले एसएसपीको ९ पद रिक्त छ । तर, पुस

from रातोपाटी https://ift.tt/38UOsrn

Post a Comment

0 Comments