ब्रेकिङ न्युज

6/recent/ticker-posts

जनकपुर-जयनगर रेल भारतद्वारा जनशक्ति आपूर्ति प्रस्ताव

काठमाडौँ, २१ पुष । भारतको कोङ्कर्ण रेल्वे कर्पाेरेसनले जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति आपूर्तिका साथै रेल सञ्चालनको व्यवस्थापनको प्रस्ताव पठाएको छ । नेपालको रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुर–जयनगर रेल सञ्चालनका लागि नेपालले माग गरे अनुसारको तत्काल आवश्यक पर्ने प्राविधिक कर्मचारीको आपूर्तिका साथै रेल सञ्चालनको समग्र व्यवस्थापनका लागि सो कर्पाेरेसनले प्रस्ताव गरेको जानकारी दिनुभयो । […]

from News24 : Premium News Channel https://ift.tt/2XalKgD

Post a Comment

0 Comments